Open top menu
Thursday, August 6, 2015


२०७२ साउन २१ गते ८:३२ मा प्रकाशित
 1763  22 
  0
Lionel Messi headbutts Mapou Yanga-Mbiwa
२१ साउन, काठमाडौं । बार्सिलोनाका अर्जेन्टिनी स्टार लिओनल मेस्सीले रोमाका म्याफू योंग एबीवालाई हेडबट गरेका छन् । तर, रातो कार्डबाट भने बचेका छन् ।
युरोपियन च्याम्पियन बार्सिलोना र रोमाबीच नाउ क्याम्पमा मैत्रिपूर्ण फुटबल भएको थियो । खेलको २७ औं मिनेटमा नेयमारले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।
Mapou touched foreheads on Messi
एक गोलले पछि परेको रोमाका फ्रान्सेली डिफेण्डर म्याफू योंग आबेगमा आए र मेस्सीतर्फ टाउको झुकाए । त्यसको जवाफमा मेस्सीले हेडबट (प्रतिद्वन्द्वी खेलाडीलाई टाउकोले हान्नु) गर्नुका साथै घाटीमा समातेर पछाडि धकेलिदिए ।
Mapou-Vs-messi
रेफ्रीले दुबै खेलाडीलाई रातो कार्ड दिन सक्थे । तर, दुबैलाई पहेँलो कार्ड दिँदै खेल अघि बढाए ।
म्याफू योंग सँगको विवादको सात मिनेटपछि मेस्सीले रोमाविरुद्ध गोल गर्दै अग्रता दोब्बर पारे ।
खेलको ६६ औं मिनेटमा राकिटिकले गोल गरेपछि बार्सिलोना ३–० ले अगाडि रह्यो । खेलमा थप गोल हुन सकेन र बार्सिलोना विजयी भयो ।
- See more at: http://www.onlinekhabar.com/2015/08/308306/#sthash.zqiYJRjq.dpuf
Tagged
Different Themes
Written by Lovely

Aenean quis feugiat elit. Quisque ultricies sollicitudin ante ut venenatis. Nulla dapibus placerat faucibus. Aenean quis leo non neque ultrices scelerisque. Nullam nec vulputate velit. Etiam fermentum turpis at magna tristique interdum.

0 comments