Open top menu
Thursday, August 6, 2015


काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप समयमा पनि कुनै गोल हुन सकेन।

लियोनल मेसीको नेतृत्वमा २२ वर्षपछि ठूलो उपाधि उचाल्ने उद्देश्य लिएको अर्जेन्टिना फेरी मैदानमा चुकेको छ।
गत वर्ष विश्वकपफाइनलमा जर्मनीसँग पराजय भोगेको अर्जेन्टिनाले करिब १२ महिनापछि अर्को ठूलो उपाधि जित्ने अवसर प्राप्त गरेको थियो।
१९९३ पछि उपाधिविहीन अर्जेन्टिनालाई जिताउँदै मेसीलाई राष्ट्रका लागि पहिलो उपाधि दिलाउने अवसर भए पनि उन मैदानमा फेरि चुकेका छन्।
त्यस्तै चौथोपल्ट फाइनलमा पुगेको घरेलु टोली ९९ वर्षे इतिहासमा पहिलोपल्ट कोपा अमेरिकामा आफ्नो इतिहास रच्यो।

Tagged
Different Themes
Written by Lovely

Aenean quis feugiat elit. Quisque ultricies sollicitudin ante ut venenatis. Nulla dapibus placerat faucibus. Aenean quis leo non neque ultrices scelerisque. Nullam nec vulputate velit. Etiam fermentum turpis at magna tristique interdum.

0 comments