Open top menu
Sunday, August 9, 2015
Arsenal stunned by West Ham

 

West Ham   2- 0 Arsenal

C Kouyate (43),  M Zarate (57)

West Ham 2-0 Arsenal : Cheikhou Kouyate and Mauro Zarate secure shock win


Petr Cech fails to punch the ball clear as Cheikhou Kouyate of heads in the opening goal at the Emirates
Goalkeeper Petr Cech endured a nightmare debut as Arsenal were beaten 2-0 at home by West Ham in their Premier League opener. Cheikhou Kouyate put the Hammers ahead late in the first half when he beat Cech to a free-kick and headed into the empty net.

 Cech, a summer signing from Chelsea, was beaten again in the 57th minute when he was wrong-footed and unable to keep out Mauro Zarate's shot from outside the box.
Read more
विश्व ११ सँग नेपाली टोली ३७ रनले पराजित




ब्याट फर नेपाल क्रिकेट म्याचमा नेपाल विश्व ११ सँग ३७ रनले पराजित भएको छ।
नेपालका भूकम्पपीडितलाई सहयोग गर्ने उद्देश्यले मलेसियाको किनरारा ओभलमा सम्पन्न खेलमा नेपाल पराजित भएको हो । टस जितेर पहिले ब्याटिङ्ग गरेको विश्व–११ ले प्रस्तुत गरेको १ सय ३६ रनको लक्ष्य पछ्याएको नेपाली टोली १९ दशमलव २ ओभरमा ९८ रनमा समेटिएपछि नेपाली टोलिले ३७ रनको पराजय भागेको हो । नेपालका लागि अन्डर नाइन्टिन राष्ट्रिय टोलिका कप्तान राजु रिजाल र अनिल मण्डलले  सर्वाधिक समान १७ रन बनाउन बाहेक अन्यले खासै प्रदर्शन गर्न सकेनन् । नेपालका नरेश बुढाऐर र सिदान्त लोहनीले समान १३ तथा शरद भेषवाकर र मेहबुब आलमले समान ११ रन बनाउन बाहेक अरुले दोहोरो अंकको रन जोडन सकेनन् । बलिङ्गतर्फ विश्व ११ का सुरेश नभारत्ननले तीन विकेट लिए । यस्तै अब्दुर रज्जाक र सनत जसूर्याले समान दुई दुई विकेट लिए ।

यसअघि मलेसियाको राजधानी क्वालालम्पुरको किनरारा ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विश्व ११ ले १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर  १ सय ३५ रन  जोडेको थियो  । विश्व ११ का लागि स्टाइनिसले ८ चौका र एक छक्काको मद्दतमा सर्बाधिक ४८ रन बनाए ।  वेणुगोपाल रावले २३, अहमद फैजले १८ तथा अब्दुर रज्जाकले १६ रन जोडे । बलिङ्गतर्फ नेपालका राजेश पुलामी मगर, शरद भेषवाकर,अभिनाष कर्ण र सिद्धान्त लोहनीले दुई दुई विकेट लिए ।  विभिन्न देशका खेलाडी सम्मिलित विश्व–११ टोलीको कप्तानी श्रीलङ्काली पूर्व कप्तान सनथ जयसूर्याले गरेका थिए भने नेपाली टोलीको नेत्तृत्व नियमित कप्तान पारस खड्काले गरेका थिए।नेपालले केहिदिन अघि सम्पनन टी - ट् वान्टि विश्वकप क्रिकेटको छनोट खेलमा पनि कम्जोर प्रदर्शन गरेको थियो।

 Match Detail ....................

World XI INNINGS

Marcus Stoinis 48 (29)
Vengopal Rao 23(14)
Abdul Razzaq 16(7)
Sanath Jayasurya 6(8)

Bowling

Sompal Kami 2-0-21-0
Avinash Karna 3-0-16-2
Mehboob Alam 4-0-25-1
Shakti Gauchan 2-0-27-1
Siddhant Lohani 4-0-20-2
Rajesh Pulami Magar 3-0-7-2
Sharad Veswakar 1.4-0-17-2

Nepal Innings

Anil Mandal 17(19)
Naresh 13(18)
Sharad 11(11)
Raju Rijal 17(19)
Rajesh Pulami 0(3)
Mehaboob Alam 11(12)
Paras Khadka 2(5)
Siddhant Lohani 13(12)
Sompal Kami 7(9)
Shakti Gauchan 2(5)
Avinash Karn 1*

Bowling

Abdul Razzaq 4-1-11-2
Sanath Jayasurya 3.2-0-10-2
Suresh Navaratnam 4-0-27-3

Read more