Open top menu
Thursday, March 23, 2017
अफगानिस्तान र आयरल्याण्डबीचको निर्णायक खेल आज

अफगानिस्तान र आयरल्याण्डबीचको पाँच एक दिवसीय क्रिकेट श्रृंखलाको निर्णायक खेल आज हुँदैछ ।

इण्डीयाको नोयडामा नेपाली समय अनुसार विहान पौने दश बजेबाट खेल शुरु हुँदैछ । पाँच म्याचको श्रृंखलामा दुबै टोलीले दुई–दुई खेल जितेका छन् ।




११ चैत्र, २०७३
Read more