Open top menu
Wednesday, January 6, 2016
no image



२२ पुस/ झापाको दमकमा सूर्यदर्शन कप फुट्बल प्रतियोगिता हुदैछ । विहीबार बाट शुरुहुने सो प्रतियोगिताको फाईनल खेल भने पर्सी शुक्रबार हुनेछ । प्रत्येक बर्ष आयोजना गर्दै आएको सो प्रतियोगितामा दश टिमको सहभागिता रहेको छ । उद्घाटन खेलमा मोवाईल व्यबसायी र रेडिमेट कपमडा व्यसायीको टिम प्रतिस्पर्धा गर्नेछन् । 
Read more