Open top menu
Thursday, August 6, 2015


२०७२ साउन २१ गते १२:१२ मा प्रकाशित
 40  2 
  0
Saff-u-16
२१ साउन, काठमाडौं । साफ यू-१६ च्याम्पियनसिप फुटबल खेल्न नेपाली टोली बंगलादेश प्रस्थान गरेको छ ।
टोलीलाई अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापा लगायतले विदाइ गरेका थिए ।
साविकको उपविजेता नेपाल समूह बीमा अफगानिस्तान र माल्दिभ्ससँगै परेको छ । समूहमा साविकको विजेता भारत, श्रीलंका र आयोजक बंगलादेश छन् । पाकिस्तान र भुटानले भने यो पटक भाग लिएका छैनन् ।
नेपालले पहिलो खेल सोमबार माल्दिभ्सविरुद्ध खेल्नेछ । अफगानिस्तानसँगको खेल अर्को शुक्रबार छ । मुख्य प्रशिक्षक उपेन्द्रमान सिंहले बंगलादेशमा नेपाली टोलीले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।
साथै उनले नेपालको लक्ष्य उपाधि भएको बताए । नेपाली टोलीको कप्तानी मनिष कार्कीले गर्नेछन् ।
- See more at: http://www.onlinekhabar.com/2015/08/308420/#sthash.WxhS5dJN.dpuf
Tagged
Different Themes
Written by Lovely

Aenean quis feugiat elit. Quisque ultricies sollicitudin ante ut venenatis. Nulla dapibus placerat faucibus. Aenean quis leo non neque ultrices scelerisque. Nullam nec vulputate velit. Etiam fermentum turpis at magna tristique interdum.

0 comments