Open top menu
Saturday, February 20, 2016



९ फाल्गुन/ गएराति आफ्नै घरेलु मैदानमा भएको एफए कपको पाँचौ चरणको खेलमा आर्सनल हल सिटीसंग बराबरीमा रोकिएको हो। आर्सनलले हल सिटीलाई पुरै समय दबाबमा राखेपनि गोल गर्न भने सकेन। 



बराबरी पछि अब आर्सनल र हल सिटीवीच दोस्रो लेगको खेल हुनेछ। दोस्रो लेग अब आर्सनलले हल सिटीको मैदानमा खेल्नेछ। यसैवीच गएराति भएका खेलमा एभर्टन, रिडिङ र वाट्फोर्ड जित हात पार्दै एफए कपको क्वाटरफाइनल प्रवेश गरेका छन्।

क्वाटर फाइनल प्रवेश गर्ने क्रममा एभर्टनले बर्नमाउथलाई २–०, रिडिङले वेष्ट ब्रुमलाई ३–१ र वाट्फोर्डले लिड्स युनाईटेडलाई १–० गोल अन्तरले पराजित गरेका थिए। आइतबार राति चेल्सीले म्यान्चेष्टर सिटीको र टोटनह्यामले क्रिष्टल प्यालेसको सामना गर्नेछन्। 
Tagged
Different Themes
Written by Lovely

Aenean quis feugiat elit. Quisque ultricies sollicitudin ante ut venenatis. Nulla dapibus placerat faucibus. Aenean quis leo non neque ultrices scelerisque. Nullam nec vulputate velit. Etiam fermentum turpis at magna tristique interdum.

0 comments