Friday, August 7, 2015
Thursday, August 6, 2015
कोपा अमेरिकामा चिलीले इतिहास रच्यो
1:54 AM
0 comments
काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप समयमा पनि कुनै गोल हुन सकेन।
लियोनल मेसीको नेतृत्वमा २२ वर्षपछि ठूलो उपाधि उचाल्ने उद्देश्य लिएको अर्जेन्टिना फेरी मैदानमा चुकेको छ।
गत वर्ष विश्वकपफाइनलमा जर्मनीसँग पराजय भोगेको अर्जेन्टिनाले करिब १२ महिनापछि अर्को ठूलो उपाधि जित्ने अवसर प्राप्त गरेको थियो।
१९९३ पछि उपाधिविहीन अर्जेन्टिनालाई जिताउँदै मेसीलाई राष्ट्रका लागि पहिलो उपाधि दिलाउने अवसर भए पनि उन मैदानमा फेरि चुकेका छन्।
त्यस्तै चौथोपल्ट फाइनलमा पुगेको घरेलु टोली ९९ वर्षे इतिहासमा पहिलोपल्ट कोपा अमेरिकामा आफ्नो इतिहास रच्यो।
लियोनल मेसीको नेतृत्वमा २२ वर्षपछि ठूलो उपाधि उचाल्ने उद्देश्य लिएको अर्जेन्टिना फेरी मैदानमा चुकेको छ।
गत वर्ष विश्वकपफाइनलमा जर्मनीसँग पराजय भोगेको अर्जेन्टिनाले करिब १२ महिनापछि अर्को ठूलो उपाधि जित्ने अवसर प्राप्त गरेको थियो।
१९९३ पछि उपाधिविहीन अर्जेन्टिनालाई जिताउँदै मेसीलाई राष्ट्रका लागि पहिलो उपाधि दिलाउने अवसर भए पनि उन मैदानमा फेरि चुकेका छन्।
त्यस्तै चौथोपल्ट फाइनलमा पुगेको घरेलु टोली ९९ वर्षे इतिहासमा पहिलोपल्ट कोपा अमेरिकामा आफ्नो इतिहास रच्यो।
Sri Lanka Board President's XI vs Indians
12:56 AM
0 comments
After being put into bat first, both the Indian openers had cashed in as Jayasuriya struck with the ball to remove Rahul to give the hosts their first breakthrough at Colombo.
SL Pres. XI Team
ALSO SEE Will be aggressive: Kohli
Indians Team
VR Aaron, R Ashwin, S Dhawan, Harbhajan Singh, V Kohli(c), B Kumar, A Mishra, CA Pujara, AM Rahane, KL Rahul, WP Saha(wk), I Sharma, RG Sharma, M Vijay, UT Yadav
Lleyton Hewitt sent packing by Feliciano Lopez in Washington
12:54 AM
0 comments

Lleyton Hewitt is out of the Washington Open
Lleyton Hewitt was eliminated by Feliciano Lopez in his last ever match at the Washington Open on Wednesday night.
The veteran won the tournament in 2004 but, as his career winds down ahead of the next Australian Open when he will retire, ended his Washington association for good as Lopez ran out 4-6 7-5 6-3 winner in their second-round match.
Hewitt, a former Wimbledon and US Open champion, was handed a wild card in the capital of the United States but couldn't usurp the seventh-seeded Spaniard.
रोमाका डिफेण्डर म्याफूलाई मेस्सीको हेड
12:52 AM
0 comments
२०७२ साउन २१ गते ८:३२ मा प्रकाशित
1763 22
0
२१ साउन, काठमाडौं । बार्सिलोनाका अर्जेन्टिनी स्टार लिओनल मेस्सीले रोमाका म्याफू योंग एबीवालाई हेडबट गरेका छन् । तर, रातो कार्डबाट भने बचेका छन् ।
युरोपियन च्याम्पियन बार्सिलोना र रोमाबीच नाउ क्याम्पमा मैत्रिपूर्ण फुटबल भएको थियो । खेलको २७ औं मिनेटमा नेयमारले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।
एक गोलले पछि परेको रोमाका फ्रान्सेली डिफेण्डर म्याफू योंग आबेगमा आए र मेस्सीतर्फ टाउको झुकाए । त्यसको जवाफमा मेस्सीले हेडबट (प्रतिद्वन्द्वी खेलाडीलाई टाउकोले हान्नु) गर्नुका साथै घाटीमा समातेर पछाडि धकेलिदिए ।
रेफ्रीले दुबै खेलाडीलाई रातो कार्ड दिन सक्थे । तर, दुबैलाई पहेँलो कार्ड दिँदै खेल अघि बढाए ।
म्याफू योंग सँगको विवादको सात मिनेटपछि मेस्सीले रोमाविरुद्ध गोल गर्दै अग्रता दोब्बर पारे ।
खेलको ६६ औं मिनेटमा राकिटिकले गोल गरेपछि बार्सिलोना ३–० ले अगाडि रह्यो । खेलमा थप गोल हुन सकेन र बार्सिलोना विजयी भयो ।
- See more at: http://www.onlinekhabar.com/2015/08/308306/#sthash.zqiYJRjq.dpuf
Andy Murray eliminated from Washington Open by Teymuraz Gabashvili
12:50 AM
0 comments
Andy Murray was handed a shock defeat by world No 53 Teymuraz Gabashvili in the Washington Open second round on Wednesday night.
The British No 1's hard court preparations for the US Open got off to the worst possible start when, having been seeded first and handed a bye for the first round, he was handed a 6-4 4-6 7-6 upset.
Murray was never allowed to settle by the hard-serving Gabashvili, who blasted 11 aces and broke late in the third set before holding his nerve in the tie-break for his finest victory of the season.
रियल मड्रिडलाई हराउँदै बार्यनले जित्यो अडी कप
12:47 AM
0 comments
२०७२ साउन २१ गते ९:०१ मा प्रकाशित
२१ साउन, काठमाडौं । बार्यन म्युनिखले रियल मड्रिडलाई पराजित गर्दै प्रि सिजन प्रतियोगिता अडी कपको उपाधि जितेको छ ।
बार्सिलोनाका पूर्व प्रशिक्षकको बार्यनले रियल मड्रिडलाई १–० ले पराजित गरेको हो । झण्डै ७० हजार दर्शकमाझ भएको खेलमा बार्यन म्युनिखका लागि ८७ औं मिनेटमा रोबर्ट लेभान्डोस्कीले गोल गरे ।
रियल मड्रिडका स्टार क्रिष्टियानो रोनाल्डो चोटका कारण खेलेनन् भने प्रशिक्षक राफेल बेनिटेजले ग्यारेथ बेललाई बेन्चमा राखेका थिए ।
साफ यू-१६ च्याम्पियनसिप खेल्न नेपाली टोली बंगलादेश प्रस्थान
12:45 AM
0 comments
२०७२ साउन २१ गते १२:१२ मा प्रकाशित
40 2
0
२१ साउन, काठमाडौं । साफ यू-१६ च्याम्पियनसिप फुटबल खेल्न नेपाली टोली बंगलादेश प्रस्थान गरेको छ ।
टोलीलाई अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापा लगायतले विदाइ गरेका थिए ।
साविकको उपविजेता नेपाल समूह बीमा अफगानिस्तान र माल्दिभ्ससँगै परेको छ । समूहमा साविकको विजेता भारत, श्रीलंका र आयोजक बंगलादेश छन् । पाकिस्तान र भुटानले भने यो पटक भाग लिएका छैनन् ।
नेपालले पहिलो खेल सोमबार माल्दिभ्सविरुद्ध खेल्नेछ । अफगानिस्तानसँगको खेल अर्को शुक्रबार छ । मुख्य प्रशिक्षक उपेन्द्रमान सिंहले बंगलादेशमा नेपाली टोलीले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।
साथै उनले नेपालको लक्ष्य उपाधि भएको बताए । नेपाली टोलीको कप्तानी मनिष कार्कीले गर्नेछन् ।
- See more at: http://www.onlinekhabar.com/2015/08/308420/#sthash.WxhS5dJN.dpuf
Subscribe to:
Posts (Atom)
.png)


